रास्वपाले सार्वजनिक गर्याे प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरेको छ ।

क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।

रास्वपाको महाधिवेशन असार ७,८ र ९ मा चितवनमा हुँदैछ ।