काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ‘ठगी र सङ्गठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।
मंगलबार जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाँणलाई भुटानी शरणार्थी प्रकरणमा ‘मतियार’ ठहर गर्दै सजाय सुनाएको हो।



प्रतिक्रिया