काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपाका ५ जना र नेपाली कांग्रेसका ११ सांसद गरी १६ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रतिक्रिया