उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा (सूचीसहित)


काठमाडौं । बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको छ।

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो।

सूचि हेर्नुहोस् :