आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले जारी गर्‍यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)


काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्दै नयाँ मार्गदर्शन जारी गरेको छ।

सोमबार अर्थ मन्त्रालयले विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानुनको पूर्ण परिपालना गर्न सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको हो।

मन्त्रालयले जारी गरेको मार्गदर्शनले बजेट खर्चमा दक्षता र प्रभावकारिता कायम गर्न महत्त्वपूर्ण सैद्धान्तिक आधारहरू तय गरेको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ।

यस्तो छ अर्थ मन्त्रालयले जारी गरेको ३७ बुँदे मार्गदर्शन :