घाइतेको उपचारमा कमी हुन दिँदैनौँ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सिमरा घटनाका घाइतेहरूलाई उपचारको कमी हुन नदिन स्वास्थ्य निकायहरुलाई निर्देशन दिएका छन् । बिहीबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन । 

केही दिनदेखि भएकाे सुनसरी, मधेसका विभिन्न जिल्लामा भइरहेको घटनाका घाइतेलाई उपचारमा कुनै कमी हुन नदिने उनले बताए ।