२ सय ८० जना अधिकृतका लागि सेनामा जागिर खुल्यो


काठमाडौं । नेपाली सेनाले २ सय ८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ। 

शुक्रबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगीअड्डाले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली युवालाई दरखास्त दिन भनेको हो। 

२ सय ८० जना रिक्त अधिकृत क्याडेट पद (सहायक सेनानी/उपसेनानी)का लागि खुला तथा समावेशी प्रतियोताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ। 

Skip This