काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबिच आज भेटवार्ता भएको छ।
शुक्रबार प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेको स्रोतले बतायो ।
भेटमा भएके छलफलको विषय भने खुलाइएको छैन ।

प्रतिक्रिया