काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा.डा. बराल नियुक्त


 काठमाडौं । काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई नियुक्त गरेका हुन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो ।

Skip This