साढे २ तले घर भासियाे


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका स्थित बाँसबारीमा एक घर भासिएको छ ।

बिहीबार साँझ न्यूरो अस्पताल नजिकै साढे २ तले घर भासिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा कोही मानिस नभएको समयमा उक्त घर भासिएको हो । सो कारण मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।