काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढी हाल धादिङ–गल्छी आसपास पुगेको छ । अबको केही घण्टामा मुग्लिन पार हुने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
“पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्गलगायत त्रिशूली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,” बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।




प्रतिक्रिया