काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) उपासना पौडेल पक्राउ परेका छन् ।
पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
जबराका अनुसार उनलाई बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
उनी २०७९ मंसिरमा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी थिइन्।




प्रतिक्रिया