काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र प्रधानमन्त्री वालेन्द्र शाहबीच टेलिफोन संवाद भएको छ । शुक्रबार दिउँसो बालेनसँग कुरा गरेको जानकारी सरिफले एक्समार्फत जानकारी दिएका हुन्।
सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने बताएका छन्।
‘यो कठिन घडीमा पाकिस्तान नेपालको सरकार र जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँछ,’ सरिफले लेखेका छन्।




प्रतिक्रिया