काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बाेलाएका छन् ।
बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । मन्त्रिपरिषद् बैठकबाट गरिने निर्णयहरु भने खुलाएकाे छैन ।




प्रतिक्रिया