काठमाडौं, भदौ १९ । त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट १ जनाको जीवितै उद्धार गरिएको छ। बाढी गएको नौ दिनपछि आज सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो।

प्रतिक्रिया