काठमाडौँ । नेपाली सेनाले माथिल्लो त्रिशूली ३ एमा जनशक्ति थपेको छ।
नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित सेनाले जनशक्ति थपेर पावर हाउस प्रवेश गरेको हो।
दुई जनाको जीवितै सफल उद्धारपछि जनशक्ति थपेर काम थालिएको हो। योसँगै उक्त टोली अहिले पावरहाउसभित्र प्रवेश गरेको बताइएको छ।




प्रतिक्रिया