उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साह सिफारिस भएका छन्।

प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। उनी सुनसरी-४ बाट निर्वाचित रास्वपाका सांसद हुन् ।

गौरीकुमारी यादवले आजै मन्त्री वदबाट राजीनामा दिएकी थिइन् ।