काठमाडौं, भदौ २८ । प्रधानसेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट अहिले बिहान ११ बजे चीनको छेन्दु जान लागेका हुन् ।
प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमण जान लागेका हुन् । यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि सिग्देल रोकिएका थिए । सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन् ।




प्रतिक्रिया