काठमाडौं । दुर्गा प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका छन् ।
झापाबाट सोमबार काठमाडौँ फर्किएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो। त्यसक्रममा प्रसाईंका समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भई धकेलाधकेल भएको थियो ।
त्यसलगत्तै भक्तपूरस्थित आफ्नै निकासबाट अहिले पत्रकार सम्मेलन गरेका हुन् ।




प्रतिक्रिया