काठमाडौं । सरकारलाई सहकारीपीडितलाई राहत दिनेसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चक्रीय राहतकोष संचालन कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै, बैठकले सरकारी निर्णय प्रक्रिया सरल तथा डिजिटल बनाउने नियमावली पनि स्वीकृत गरेको उनले बताए ।




प्रतिक्रिया