काठमाडौं । नेपाली कांग्रेसकी नेत्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उमेदवारी दर्ता गराएकी छिन् । काठमाडौंमा जारी महाधिवेशनअन्तर्गत मंगलबार (असोज २०) उनले मनोनयनपत्र दर्ता गराएकी हुन् ।
महिलाको प्रतिनिधित्व र पार्टीभित्रको समावेशी सहभागितालाई प्राथमिकतामा राख्दै आफूले महामन्त्रीतर्फ महिलामा उमेदवारी दिएको संग्रौलाले बताइन् ।




प्रतिक्रिया