काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको १५औँ महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उमेदवारी दर्ता गराएकी छन् ।
राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालय पुगेर उपाध्यायले महामन्त्री पदमा मनोनयन दर्ता गराएकी हुन् । उपाध्याय १४औँ महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री निर्वाचित भएकी थिइन् ।




प्रतिक्रिया