दुर्गा प्रसाईं रिहा


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत सामेबार पक्राउ गरेको थियो ।