काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनले सभापति गगन थापासँगै प्रतिस्पर्धा गर्ने भएका छन् ।




प्रतिक्रिया