काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्ष झन्डै ३१ अर्ब बजेट ल्याएको छ। त्रिविले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको हो।
विगतमा त्रिविले साउनमै बजेट ल्याउने गरेको थियो। तर यो वर्ष सिनेटर नियुक्ति नहुँदा बजेट आउन ढिलाइ भएकाे हाे।




प्रतिक्रिया