काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ ।
बिहान ७ बजेपछि शुरू भएको मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ ।
यसै क्रममा सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन् ।

प्रतिक्रिया