वीरगञ्ज कारागारबाट एक जना कैदी फरार


२६ कात्तिक, जनकपुरधाम । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्।

पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको बताए ।