Logo
रुकुम घटना : संसदीय छानबिन समितिको सिफारिसअनुसार राहत

काठमाडौं, २९ साउन । सोती घटना छानबिन संसदीय विशेष समितिको सिफारिसअनुरुप पश्चिम९रुकुम० सोती घटनाका मृतक परिवारलाई सरकारले प्रतिपरिवार रु १० लाख राहत दिने निर्णय भएको

यि हुन कोरोना संक्रमण भएका भिआइपीहरु, के गर्दैछन् ?
ओली-दाहाल छलफल जारी, होला त आज सहमति ?

प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल

काठमाडौं, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् । पार्टीभित्रको आन्तरिक विवाद चर्किदा दुई अध्यक्षबीच पछिल्लो साता सम्वाद भएको थिएन् । साउन १३ गते ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते

सिन्धुपाल्चोक, साउन ३० । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष

 

नेपाल राष्ट्र बैंकले भन्यो : कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा देऊ

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ सङ्क्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज विशेष परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र

ताजा समाचार
विचार

प्रधानमन्त्री ओली र देउवामाथि यसरी खनिए नेता केसी (भिडिओसहित)

काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन् । उनले सरकार कोरोना रोकथाम तथा नियन्त्रणको पूर्व तयारीमै चुकेको टिप्पणी गरे । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको

तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई

काठमाडौँ, २९ साउन : त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।