Logo
कोरोना भाइरससँग जुध्न विज्ञहरुको छुट्टै समूह गठन गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं, २१ जेठ । सरकारले कोरोना भाइरससँग कसरी जुध्ने भन्नेबारे २५ जना विज्ञहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बसेको चार

प्रधानमन्त्री र विज्ञबीचको छलफल सम्पन्न
भोलिबाट विहान ११ बजेसम्म सबैखाले पसल खोल्ने निर्णय

लकडाउन खुकुलो बनाउन प्रधानमन्त्री ओली र विज्ञबीच परामर्श

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बोर्डरमा नेपाली सेना पुग्नुपर्छ, अब सिधै एक्सनमा जानुपर्छ, ठोक्ने हो अहिले त : डा. अञ्जनीकुमार झा (भिडिओसहित)

काठमाडौं, २१ जेठ । डा. अञ्जनीकुमार झाले नेपाल र भारतबीचको सिमा विवाद समाधानको लागि एक्शन लिनुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै

 

विश्व बैंकद्वारा नेपाल सरकारलाई १२ अर्बको ऋण स्वीकृत

काठमाडौँ, २१ जेठ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले विकास नीति ऋणअन्तर्गत आज उक्त रकम नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो । नेपालको ऊर्जा

ताजा समाचार
विचार

प्रचण्डलाईभन्दा बढि हास्यास्पद कुरा गर्न अरु कसलाई आउँछ र ? : आहुति (भिडिओसहित)

काठमाडौं, २१ जेठ । राजनीतिक विश्लेषक तथा चर्चित लेखक आहुतिले अहिलेको व्यवस्थानै खराब भएको टिप्पणी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आहुतिले यस्तो बताएका हुन् । उनले भने,’जनतालाई आफूले लडेर ल्याएको व्यवस्था

दुर्गम विद्यार्थीको पीडा: गोठालो लागेर समय बिताउँदै

– हेमन्त केसी जाजरकोट, २१ जेठ : पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा