यस्तो रह्यो नायक अनमोल केसीको भाइटिका


काठमाडौं, १८ कार्तिक । नायक अनमोल केसीले आफ्ना दिदिबिहीनरुसँग यो वर्षको भाइटिका ग्रहण गरेका छन् ।

केसीले आफ्नो फेशबुकमार्फत भाइटिकाका तस्विर सार्वजनिक गरेका छन् ।