काठमाडौं, जेठ ३ । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने जनाईएको छ ।




प्रतिक्रिया