काठमाडौँ, ५ जेठ । सभामुख देवराज घिमिरे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा धारणा राख्नुहुँदै सांसद प्रेम सुवाल ।

सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा धारणा राख्नुहुँदै सांसद माधव सापकोटा ।

सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा धारणा राख्नुहुँदै सांसद मनिष झा।

सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा धारणा राख्नुहुँदै नेकपा एमालेका महेशकुमार बर्तौला

सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा धारणा राख्नुहुँदै सांसद दुर्गा राई ।

सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा धारणा राख्नुहुँदै सांसद अशोककुमार चौधरी

सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई मौखिक प्रश्न राख्नुहुँदै सांसद निशा डागी ।





प्रतिक्रिया