कञ्चनजङ्घा हिमश्रृङ्खला


फुङ्लिङ(ताप्लेजुङ), ५ जेठ । ताप्लेजुङमा अवस्थित कञ्चजङ्घाको दक्षिणी आधार शिविर क्षेत्रबाट देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य। तस्बिरः दिलकुमार लिम्बू÷रासस