अस्थायी डाइभर्सन पुल


मुस्ताङ, ५ वैशाख । मुस्ताङको घरपझोङ—५ स्थित ठिनी खोलामा निर्माण गरिएको डाइभर्सन अस्थायी पुल र पृष्ठभूमीमा उजाड डाँडाकाँडा । पुलबाट सवारी साधन ढुम्बाताल आउजाउ गर्छन् । तस्बिर : सुन्दरकुमार थकाली /रासस