म्याग्दी,(बेनी), २१ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । यो तालले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । तस्बिर : कमल खत्री / रासस

प्रतिक्रिया