काठमाडौं, जेठ २३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहिबार बढेको सुन आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी भने तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया