काठमाडौं, १ असार । मधेश प्रदेश सरकारले कूल ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । मधेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
कूल बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।




प्रतिक्रिया