काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् । समसामयिक राजनीतिक विषयमा उनीहरु छलफलमा जुटेका हुन् ।
आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ भने अनुपस्थित रहेका छन् । प्रचण्ड उपत्यका बाहिर रहेको बताइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच छलफल भइरहेको छ ।




प्रतिक्रिया