काठमाडौं, १३ असार । आज नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन लगायतको विषयमा छलफल हुने जनाईएको छ ।
बैठकमा अध्यक्ष नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन् ।




प्रतिक्रिया