बारीबाट काक्रा घरतर्फ ल्याउँदै किसान


दाङ, १६ असार । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित मसिनाका किसान बिक्रीका लागि टिपिएको काक्रा बारीबाट घरतर्फ ल्याउँदै। तस्बिरः कुलदीप न्यौपाने/रासस