काठमाडौं, १९ असार । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरोटीमा छाड्न आदेश दिएको हो ।
पाठक आज विहान अदालतमा हाजिर भएका हुन् । उनको बयान सकिएपछि थुनछेक बहस भएको थियो ।




प्रतिक्रिया