काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु यतिवेला सुनसरीमा छन् । उनीहरु पार्टीको दुइ दिने प्रशिक्षणमा सहभागी हुन सुनसरीको इटहरी पुगेका हुन् । यस कार्यक्रमको प्रमुख अतिथि कार्यवाहक सभापति डिपी अर्याल छन् ।
कार्यक्रममा प्रमुख प्रशिक्षकहरूमा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेताहरु शिशिर खनाल र सन्तोष परियारलगायत छन् । रास्वपा यतिवेला देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रममा होमिएको छ । सभापति रवि लामिछाने पूर्पक्षको लागि थुनामा छन् । सहकारी ठगी प्रकरणमा उनी थुनामा छन्।






प्रतिक्रिया