कार्य व्यवस्था परामर्श समितिको बैठक जारी


काठमाडौं, २३ असार । कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका हुन् । संसद्को कार्यसूचिबारे छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज संसदमा बोल्ने भनिएको छ। हालै सम्पन्न स्पेन भ्रमणको उपलब्धिबारे संसद्लाई जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएको छ। file photo