‘महाभोज’ हेर्न गए प्रचण्ड


काठमाडौं, ४ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली चलचित्र महाभोज हेरेका छन् । फिल्म महाभोजलाई दिपेन्द्र राउतले निर्देशन गरेका हुन् भने हिमाल केसी निर्माता रहेका छन् ।