काठमाडौं, ११ साउन । भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ ।
हिन्दू धर्माबलम्बीहरूको पवित्रस्थल हरिद्वारमा आज (आइतबार) भागदौड मच्चिएको हो । उक्त घटनाको बिस्तृत विवरण भने आउन बाँकी रहेको छ ।




प्रतिक्रिया