काठमाडौं, १३ साउन । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएको छ ।
आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा पक्ष र विपक्षमा मत विभाजन भएको थियो । सो क्रममा तामाङको पक्षमा १५ सांसदहरुले सनाखत गरेका छन् । त्यस्तै, ईन्द्र बानियाँको पक्षमा २२ सांसदहरुले सनाखत गरेका छन् ।
यी हुन् बहादुरसिंह लामा तामाङको कित्तामा उभिने २२ सांसद
बहादुरसिंह लामा तामाङ
कुन्दनराज काफ्ले
उत्तम जोशी
लक्ष्मी श्रेष्ठ
रमेशकुमार महत
हरिप्रभा खड्गी
रामकुमार पहाडी
छेत्रबहादुर बम्जन
गिता गुरूङ
मसिना खड्का
तिर्थ लामा
रामकृष्ण चित्रकार
माया श्रेष्ठ
गोविन्द लम्साल
समिता खड्गी




प्रतिक्रिया