पाँचथर, १८ साउन । पहिरोको जोखिममा रहेको पाँचथरको फालेलुङ गाउँपलिका -३ को लुम्बिङदाङ गाउँ ।
विसं २०८१ मा भएको वर्षा र वर्षाभएसँगै मुवा खोलामा आएको बाढीले गाउँको फेदीमा कटान गरेर माटो बगाएको र बस्ती आसपासको जमिन चिरा परेको स्थानीय बताउँछन्। तस्बिरः प्रणय पराजुली/रासस





प्रतिक्रिया