नारायणगढ (चितवन), २७ साउन । ‘१४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस–२०२५’ को अवसरमा मङ्गलबार चितवनको सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीलाई मनपर्ने परिकार खुवाइँदै ।
यहाँका सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा बढी परिकार वनभोजको रूपमा खुवाइएको हो । तस्बिरः सनद अधिकारी/रासस







प्रतिक्रिया