काठमाडौं, १ भदौ । प्रहरीले राजु गोर्खालीलाई पक्राउ गरेको छ । उनी काठमाडौंबाट नै पक्राउ परेका हुन् ।
उनीविरुद्ध बैकिङ कसुरको अभियोग छ । पक्राउ परेका गोर्खाली सिन्धुपाल्चोकका कांग्रेस नेता हुन् ।
उनी यसअघि पनि विभिन्न कसुरमा पक्राउ परिसकेका छन् । यसअघि गुण्डा नाइके चक्रे मिलनपनि पक्राउ परिसकेका छन् । file photo




प्रतिक्रिया