काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठका बोलाएका छन् । बैठक साँझ ६ बजे बालुवाटारमा बस्ने जनाईएको छ । यो नियमित बैठक हो ।
आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणबारे निर्णय हुनसक्ने जनाईएको छ । प्रधानमन्त्री ओली यही भदौ १४ गते चीन भ्रमणमा जाने भनिएको छ । यस्तै, भदौ ३१ गते भारत भ्रमणमा जाने चर्चा छ । file photo




प्रतिक्रिया